भारतीय नागरिकता ऐन संविधानविपरीत

रक्षाराम हरिजन २०७६ पौष १ मंगलबार भारतमा भर्खरै जारी भएको नागरिकता संशोधन अधिनियम (ऐन) विभेदकारी भएको भन्दै विभिन्न प्रदेशमा प्रदर्शन भइरहेका छन् । यसलाई राजनीतिक तथा सामाजिक तवरले विवादित मानिएको छ । मूल कानुन नागरिकता अधिनियम, १९५५मा धर्मलाई नागरिकता प्राप्ति वा खारेजीको कुनै मापदण्ड बनाइएको थिएन । नागरिकता विषय रहेकाले एउटा छिमेकी राष्ट्र भएको नाता नेपालको पनि चासो …

भारतीय नागरिकता ऐन संविधानविपरीत Read More »