न्यायिक समितिमा पितृसत्तात्मक सोच
रक्षाराम हरिजन २०७६ मङ्सिर ४ बुधबार स्थानीय स्तरमा न्यायिक अभ्यासको सुरुवात सकारात्मक कदम हो, यसले छिटो–छरितो न्याय दिन्छ भने अदालतको कार्यबोझलाई कम गर्छ | धनुषाको संहपुर नगरपालिकाकी उपमेयर तथा स्थानीय न्यायिक समितिकी संयोजक रेणु झाले न्यायिक कार्यमा समेत मेयरको हस्तक्षेप रहेको गुनासो पोखिन् । न्यायसम्पादनमा मेयरको अनावश्यक हस्तक्षेप भएकाले न्यायिक समितिले स्वतन्त्रतापूर्वक काम गर्न नसकेको उनको …