कसको र कस्तो दलित आयोग ?
रक्षाराम हरिजन २०७६ जेठ ५ आइतबार दलित अधिकारको संरक्षण र प्रवद्र्धन गर्नका लागि रहेको संवैधानिक आयोग विघटित अवस्थामा छ । सरकारले साउन २५ गते नेपालको संविधानबमोजिम नयाँ राष्ट्रिय दलित आयोग गठन हुने प्रक्रियामा रहेको भन्दै ०५८ सालमा कार्यकारी निर्णयबाट गठित दलित आयोग विघटन गर्यो । नेपालको संविधानको भाग २७ मा राष्ट्रिय दलित आयोगको व्यवस्था छ । हुन त …