नारी किन पुरुषाधीन ?
रक्षाराम हरिजन प्लस टुसम्म सँगै पढेका एक जना भागवत सुनाउने स्वाघोषित युवा पण्डित बाहुन पुरोहित साथीले नारीलाई पुरुषको अधीनमा रहने गरेको तर्क गरे। हिन्दूहरूको महाकाव्य महाभारतमा पाँच पाण्डवले कौरवहरूसँग जुवा खेल्दा सबथोक हारेपछि द्रौपदीलाई समेत दाउमा लगाएको कार्यलाई स्वाभाविक लिँदै त्यसलाई जायज मान्छन्। उनले द्रौपदी (नारी) त पाण्डवको अधीन रहेकी थिइन्। धर्मराज भनिने युधिष्ठिरले आफ्नी …