Opinion

समावेशी सवालमा न्यायालयमै अन्याय

दसवर्षे सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनको जगमा बनेको संविधानले सात वर्ष पूरा गरेको छ । नेपालको सविधानले सबै प्रकारको विभेद तथा छुवाछुत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प लिएको छ । उक्त संकल्प पूरा गर्ने अभिभारा राज्यको हरेक अंग र निकायको …

समावेशी सवालमा न्यायालयमै अन्याय Read More »

मधेसी दलितको भेदभावका आयामहरु

(सन् २०१५  मा अन्तरराष्ट्रिय रंगभेद बिरुद्धको दिवसको अवसरमा प्रस्तुत) रक्षाराम १. बिषय प्रवेश “जातीय छुवाछूत तथा भेदाभावविरुद्ध लडौंः विगतबाट पाठ सिकौं” भन्ने नाराका साथ भोली अर्थात २१ मार्चमा जातीय भेदभाव विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै छ । यसै सन्दर्भमा मैले सम्झिनै पर्ने कुरा के छ भने अल्पसंख्यक गोरा सरकारले सन् १९४८ देखि रंगभेद नीति लागू गरी काला …

मधेसी दलितको भेदभावका आयामहरु Read More »

NEPAL: Rooting out torture requires new measures and mechanisms

by Raksha Ram Harijan The routine practice of torture in Nepal is nothing new; decades of work by human rights organizations working on torture and impunity can provide solid examples of the Nepal Police and Nepal Army practicing torture during their work. Despite the government’s ratification of the Convention against Torture (CAT) on 14 May …

NEPAL: Rooting out torture requires new measures and mechanisms Read More »

रामराज्य अर्थात् वर्ण व्यवस्थासहितको आदर्श राज्य

रक्षाराम हरिजन २०७७ भदौ ३ बुधबार मनुस्मृतिमा यस्तो धर्मको कल्पना गरिएको छ, जुन धर्ममा एउटा जाति र वर्गविशेषको अनन्तकालसम्म प्रभुत्व सम्भव छ | धर्मनिरपेक्ष राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट ५ मा अयोध्यामा आयोजित राम मन्दिरको शिलान्यास (भूमिपूजन)लाई ऐतिहासिक क्षणको रूपमा प्रस्तुत गरी दीप प्रज्वलन गरे । मोदी द्वापरयुगका रामको गुणगान गर्दै रामकालीन मूल्य एवं …

रामराज्य अर्थात् वर्ण व्यवस्थासहितको आदर्श राज्य Read More »

धारा ४० (७)को सही प्रयोग

रक्षाराम हरिजन २०७६ माघ २९ बुधबार नेपाली समाजमा पहाडी, मधेसी र नेवार गरी तीनवटा समुदायमा दलित जाति छन् । राष्ट्रिय दलित आयोगले दलितलाई निम्न रूपमा परिभाषित गरेको छ, ‘हिन्दू वर्णाश्रम जाति व्यवस्था, विसं १९१०को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने जातजाति भनी जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा धार्मिक …

धारा ४० (७)को सही प्रयोग Read More »