अधिवक्ता रक्षाराम

रक्षारामको लक्ष्य

भाद्र ४, २०७३ खिम घले (कान्तिपुर दैनिक) काठमाडौं — त्यसबेला उनी १३ र १४ वर्षका अल्लारे स्कुले विद्यार्थी थिए । एक दिन गाउँकै एकजना ब्राह्मणको घरमा गएका बेला अनायासै उनी खाटमा बस्न पुगेछन् । भुइँमा बसिरहेका बाबुले उनलाई झपारिहाले, ‘ठूला जातका मानिसको घरमा गएर खाटमा बस्ने रु’ उनी जुरुक्क उठे, घर आए । घरमा पनि …

रक्षारामको लक्ष्य Read More »

रामराज्य अर्थात् वर्ण व्यवस्थासहितको आदर्श राज्य

रक्षाराम हरिजन २०७७ भदौ ३ बुधबार मनुस्मृतिमा यस्तो धर्मको कल्पना गरिएको छ, जुन धर्ममा एउटा जाति र वर्गविशेषको अनन्तकालसम्म प्रभुत्व सम्भव छ | धर्मनिरपेक्ष राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट ५ मा अयोध्यामा आयोजित राम मन्दिरको शिलान्यास (भूमिपूजन)लाई ऐतिहासिक क्षणको रूपमा प्रस्तुत गरी दीप प्रज्वलन गरे । मोदी द्वापरयुगका रामको गुणगान गर्दै रामकालीन मूल्य एवं …

रामराज्य अर्थात् वर्ण व्यवस्थासहितको आदर्श राज्य Read More »

धारा ४० (७)को सही प्रयोग

रक्षाराम हरिजन २०७६ माघ २९ बुधबार नेपाली समाजमा पहाडी, मधेसी र नेवार गरी तीनवटा समुदायमा दलित जाति छन् । राष्ट्रिय दलित आयोगले दलितलाई निम्न रूपमा परिभाषित गरेको छ, ‘हिन्दू वर्णाश्रम जाति व्यवस्था, विसं १९१०को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने जातजाति भनी जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा धार्मिक …

धारा ४० (७)को सही प्रयोग Read More »

भारतीय नागरिकता ऐन संविधानविपरीत

रक्षाराम हरिजन २०७६ पौष १ मंगलबार भारतमा भर्खरै जारी भएको नागरिकता संशोधन अधिनियम (ऐन) विभेदकारी भएको भन्दै विभिन्न प्रदेशमा प्रदर्शन भइरहेका छन् । यसलाई राजनीतिक तथा सामाजिक तवरले विवादित मानिएको छ । मूल कानुन नागरिकता अधिनियम, १९५५मा धर्मलाई नागरिकता प्राप्ति वा खारेजीको कुनै मापदण्ड बनाइएको थिएन । नागरिकता विषय रहेकाले एउटा छिमेकी राष्ट्र भएको नाता नेपालको पनि चासो …

भारतीय नागरिकता ऐन संविधानविपरीत Read More »