अधिवक्ता रक्षाराम

दर्नाल अवार्ड पाएपछि मेरो भनाई

सर्वप्रथम म दलित आन्दोलनका अविष्मरणीय योद्धा स्वर्गीय श्री सुभाष दर्नालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यो सामाजिक न्यायका लागि दर्नाल एवार्ड सहर्ष स्वीकार गर्दछु । मलाई यो सम्मानित पुरस्कारको लागि योग्य ठहर गरेकोमा दर्नाल एवार्ड समितिलाई हार्दिक धन्यवाद दिन्छु । म यस एवार्डलाई सम्पूर्ण दलित समुदायप्रति समर्पित गर्न चाहन्छु । आजको यो क्षणमा म अरुको घरखेतमा …

दर्नाल अवार्ड पाएपछि मेरो भनाई Read More »

कथा रक्षक रक्षारामको

भर्खर २८ वर्ष पुगेका रक्षाराम चमारले सोमबार ५ लाख रुपियाँसहित दर्नाल अवार्ड थापे। सामाजिक न्यायका पक्षमा निरन्तर खटिरहेका चमारको अन्तरकथा त्यत्तिकै प्रेरणादायी छ। जिल्ला कपिलवस्तु। बाँसखोर वडा नं. ६, सानो कर्मा। नाम जस्तै सानो गाउँ, बढीमा ४० घर। एउटा घर ब्राह्मणको, अर्को एक घर कुर्मीको र तीन चार घर यादवहरुको र बाँकी सबै दलित समुदायको …

कथा रक्षक रक्षारामको Read More »

आँटले उदाएका रक्षाराम

विनीता मरहट्टा, काठमाडौं मधेसमा समस्या धेरै छन् । स्वास्थ्य, शिक्षा, रोजगार अरू पनि धेरै । ‘मधेसी’ त्यसमाथि पनि ‘दलित’, रक्षाराम हरिजन चमारलाई समाजसँग लड्न कम चुनौती थिएन । उनी कपिलवस्तुको बाँसखोर गाविस ६, सानो कर्मगाउँको दलित समुदायबाट उच्च शिक्षा हासिल एक्ला हुन् । १९ वर्षकै उमेरमा गाउँमा प्राथमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षाको महत्व बुझाउने काम …

आँटले उदाएका रक्षाराम Read More »

रक्षारामको लक्ष्य

भाद्र ४, २०७३ खिम घले (कान्तिपुर दैनिक) काठमाडौं — त्यसबेला उनी १३ र १४ वर्षका अल्लारे स्कुले विद्यार्थी थिए । एक दिन गाउँकै एकजना ब्राह्मणको घरमा गएका बेला अनायासै उनी खाटमा बस्न पुगेछन् । भुइँमा बसिरहेका बाबुले उनलाई झपारिहाले, ‘ठूला जातका मानिसको घरमा गएर खाटमा बस्ने रु’ उनी जुरुक्क उठे, घर आए । घरमा पनि …

रक्षारामको लक्ष्य Read More »